टोयोटा फ़ॉर्च्यूनर को नया इडिशन भारतमा लॉन्च भयो

टोयोटा फ़ॉर्च्यूनर को नया इडिशन भारतमा लॉन्च भयो

टोयोटा किर्लोस्कर मोटर ले आज भारतमा आफनो सबै भन्दा धेरै बिक्रि हुने फ़ॉर्च्यूनर एसयूवी को एउटा नयाँ इडिशन लाई लॉन्च गरेको छ । जसको नाम लीडर इडिशन रहेको छ । ग्राहकहरुमा यस एसयूवी को पहिचान धेरै नै दमदार र असरदार को रूप मा गरेको छ । ग्राहकहरु यस नयाँ स्पेशल इडिशन को एसयूवी आज देखि नै कंपनी को आधिकारिक वेबसाइट या देश भरी का आधिकारिक डीलरशिप मा गई बुक गर्न सक्नेछन ।


फ़ॉर्च्यूनर लीडर इडिशन मा ड्युअल–टोन इक्सटीरियर पेंट, ब्लैक–आउट अलॉय वील्स, वायरलेस चार्जर, टीपीएमएस र रियर र फ्रंट बम्पर स्पॉइलर रहेको छ । यि नयाँ  ड्युअल–टोन रंगहरु विकल्पका रुपमा ब्ल्याक रूफ़ का साथै सुपर वाइट, ब्लैक रूफ़ को साथ प्लैटिनम पर्ल वाइट र ब्लैक रूफ़ को साथमा सिल्वर मेटैलिक समावेश छ ।


फॉर्च्यूनर लीडर इडिशन लाई २.८ लीटर डीज़ल इंजन को साथमा प्रस्तुत गरिएको छ, जो छह–स्पीड मैनुअल र ऑटोमैटिक गियर बॉक्स सँग जोडिएको छ । यस बाहेक यो  स्पेशल इडिशन मात्र ४ गुणा २ भर्जन मा उपलब्ध रहेको छ ।


यस अवसरमा टोयोटा किर्लोस्कर मोटर को सेल्स–सर्विस–यूज़्ड कार बिज़नेस का वाईस प्रेसिडेंट सबरी मनोहर ले भनेका छन “हामी आफना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै केही बदलाव गर्दै आइरहेको छौं  । राम्रो फ़ीचर्स और ड्राइविंग अनुभवहरुको र राम्रो बनाउनका लागि हामी निरंतर प्रयास गर्दै गइरहेका छों  र ग्राहकहरुको यो लगाउ हामीहरुलाई अझ प्रेरित गर्दै आइराखेको छ जस कारण हामी आफना ग्राहकहरुका लागि फ़ॉर्च्यूनर लीडर इडिशन लाई लिएर बजारमा आएका छौं । 

Categories